समाज Archive

निर्माणाधीन पुलको मुख्यमन्त्री पोखरेलले गरे पुनः शिलान्यास

काठमाडौँ, नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको पुनः शिलान्यास गरेका छन् । भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार पुनः शिलान्यास गरेका हुन्

श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए

बाँके जिल्ला स्तरिय प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न

कोहलपुर, बाँके जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बैजनाथ गाउपालिका वडा नं. ४ बानियाभार स्थीत डाइनामिक इङ्लीस मिडियम स्कुलद्वारा अायाेजित बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियाेगितामा ५ अंकका

ओलीको पतनको बाटो निश्चित भइसक्योः माधव नेपाल

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुसन्तानको संज्ञा दिएका छन् ।शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै नेपालले कम्युनिस्ट पार्टीमा कुसन्तानमा रुपमा ओली जन्मेको बताएका हुन् । ओलीलाई

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन नभएर ओलीको सरकार विघटन भएको बताएका छन् ।आफ्नो पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारको वैधानिकता नरहेको तर प्रतिनिधि सभा

धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा

काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ ।   प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो

ओलीले संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेको बताएका छन् । प्रचण्ड–नेपाल पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

सर्वोच्च अदालतको फैसला पार्टिलाई मान्य हुन्छः रामहरी खतिवडा

गण्डकी, नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जाने भएका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी

ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर

मनाङ, गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका