समाज Archive

कर्णाली प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति
कर्णाली, भूमि र आवासको माग गर्दै दुई साता आन्दोलन गरेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ ।यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि

शिवसवरी धाम सांस्कृतिक कार्यक्रमको उद्घाटन कानुन मन्त्री केसीले गर्ने
देउखुरी,देउखुरीको राप्ती गाउँपालिका ५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीबाट हुने भएको छ। फागुन २६, २७ र २८ गते

प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित
काठमाडौँ,प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ। बुधबार केही बेर बसेको बैठक शोक प्रस्ताव पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न
नेपालगन्ज, बाँकेमा महिला लक्षित १० दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा प्रवद्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो।उक्त

एमालेसँग सत्ता साझेदारी हुँदैनः शेखर कोइराला
झापा,नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा (एमाले) सँग सत्ता साझेदारी नहुने जनाएका छन्।नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा.कोइरालाले सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने दोस्रो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी नलिने भन्ने विषयमा बैठक केन्द्रित हुने भएको छ। माओवादी केन्द्रले

सुर्खेतका साहित्यकारद्धारा कर्णाली उत्सव आयोजकलाई ध्यानाकर्षण
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको वुलवुले उधानमा सुरु हुन लागेको कर्णाली उत्सवमा कर्णाली प्रदेश सुर्खेतका साहित्यिक संस्थाहरुले साहित्यकारलाई विना पारिश्रमिक रचना वाचन नगर्न आग्रह गरेका छन्। बुधवार सुर्खेतमा क्रियासिल सातओटा साहित्यिक संस्थाहरु मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेत,कर्णाली

प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै स्थान
काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि

कोहलपुरमा विद्यार्थी लक्षित ‘सडक सुरक्षा योजना’ कार्यक्रम सुचारु
नेपालगन्ज, बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा ‘बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७’ कार्यान्वयनमा ल्याईएको हो । मंगलबार कोहलपुर नगरपालिका नगरपालिकाका मेयर