शिक्षा Archive

‘फष्ट डबली क्विज’को विजेता क्रियटिभ एकेडेमी

संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो । फस्ट रनरअप

शैक्षिक गुणस्तर वृद्धिका लागि खवरदारी आवश्यक

शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षासंग प्रत्येक्ष सरोकार राख्ने निकायहरुको खवरदारी आवश्यक रेहेको निश्कर्ष निकालिएको छ । वदलिदो परिवेशमा शिक्षा दिने र आर्जन गर्ने पद्धति पनि फेरवदल हुँदै गएको भन्दै त्यसमा प्रत्यक्ष सरोकार राख्ने निकाय क्रियाशिल र

महँगा स्कुलले नै तिरेनन् करोडौं कर

ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन्। ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड रुपैयाँ राजस्व तिर्न बाँकी छ। डीएभी स्कुलले दुई करोड, धापाखेलस्थित जेम्स स्कुलले एक करोड

ब्रह्मलुट गर्ने शैक्षिक संस्था अखिल क्रान्तिकारीको निशानामा

अनेरास्ववियु (क्रान्तिकारी) झुटो अाश्वासन बाडेर विद्यार्थीलाई लुटिरहेका शैक्षिक संस्थाहरुमाथि कारवाही थालेको छ । दाङको तुलसीपुरमा रहेका चार शैक्षिक संस्थामा ताल्चा अखिल क्रान्तिकारीले ताला लगाएको हो । नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै

विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारलाई संविधानले तोकेको शिक्षाको हक कार्यान्वयन गराउन आदेश दिएको छ । सर्वोच्चले विद्यालयको शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट बञ्चित नगराउन र विपन्नलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय

नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा नातागोताले खान्छन् जागिर शिर्षकमा खबर छापिएको छ । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै,

कक्षा–११ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो । बोर्डका

कठिन अबस्थामा यसपालिको एसइई परीक्षा

आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

प्रश्नपत्रमा समेत यस्तो लापरबाही: ‘ह्वाट इज कन्फ्ल्टि’

दसैंमा के-के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो। धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने

रोल्पा रुन्टीगढीबासी बिद्यार्थीको रहरलाग्दो जिवनशैली

रोल्पा होलेरी,रोल्पाको दक्षिणी भुभाग जहाँ एउटा यस्तो गाउँ छ । प्राकृतिक हिसाले पनि लाेभ लाग्दाे वरीपरी,तलमाथि घरहरु सर्लक्कै मिलेर बनेको वस्ती,मनोरम डाँडाको सिंगो भागलाई भिन्नभिन्नै घरहरुले ओगेटेकाे र मानिसहरु पौरख गरेर बाँचिरहेका  माथि डाँडादेखि तल पुछारसम्म