शिक्षा Archive

नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद
“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको

मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै
काठमाडौं – पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सूर्य अर्यालले लेखेका छन् । विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को
होला त स्ववियु निर्वाचन जेठको दोस्रो सातामा ?
काठमाडौं ,त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १०

शिक्षा महँगो बनाउन महानगरको यस्तो लालमोहर
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू
“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणाहरू छन् – एक, बौद्धिक शिक्षा, दुई शारीरिक विकास र ती पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ । –
एसइईको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ। घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका

डोल्पामा अझै पुगेन किताब :यस्ताे भन्छन् अभिभावक
नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुगिसक्दा समेत डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्। जिल्लाको जगदुल्ला गाउँपालिकाका करिब ११ सय बालबालिका शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि बिना पाठ्य पुस्तक अध्ययन गरिहेको महादेव निम्नमाध्यामिक विद्यालयका
एसईई परीक्षार्थी र प्रहरीबीच झडप – प्रहरी भ्यानमा आगजनी,डिएसपी घाइते
प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

बाँकेका वडा अध्यक्ष बर्माले दिए एसइई परीक्षा
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडाध्यक्ष रमेश बर्मा माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् । खजुरा गाउँपालिकाको आदर्श मावि परीक्षा केन्द्रबाट जानकी गाउँपालिका वडा नम्बर ५ बेलहरीका वडा अध्यक्ष बर्मा र खजुरा गाउँपालिका

जय बागेश्वरीले यसरी मनायो ३९ औँ बार्षिक उत्सब
बाँके,नेपालगञ्ज उप – महानगरपालिका वडा नम्बर ११ सुर्खेतरोड रहेको जय बागेश्वरी उच्च मध्यामिक बिद्यालयले ३९ औँ वार्षिकोत्सव मनाएको छ । बिद्यालयले ३९ औँ वार्षिकोत्सव बिभिन्न साँस्कृतिक तथा मनाेरञ्जनात्मक कार्यक्रम गरि मनाएकाे हाे । नेपालगञ्जको सुर्खेतराेडमा रहेको बिद्यालय

