शिक्षा Archive

विद्यार्थी नेता शाहीको स्मृतिमा अखिल क्रान्तिकारीद्धारा वृक्षारोपण

पोखरा, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा सहिदको स्मृतिमा वृक्षारोफण कार्यक्रम गरेको छ ।अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रिय समन्वय समितीद्धारा संगठनका पुर्व केन्द्रीय सदस्य एवम् विद्यार्थी

अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती

पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ । शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै

सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक

काठमाडाैँ, गीतकार तथा लेखिका सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा साे कृति विमाेचन गरिएकाे हाे । पूर्वमन्त्री तथा साहित्यकार डा.

सर्‍यो एसईई पूरक परीक्षाको मिति,यस्तो छ परिवर्तित तालिका

एसईई पूरक परीक्षाको समय तालिका सरेको छ। यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

त्रिभुवन विश्वविद्यालयको काईदा,एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण

एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ

तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी

जुम्ला, शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका

अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण

काठमाडौँ, बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण

सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए