शिक्षा Archive

मनकारी अध्यक्ष बस्नेत जसले गरे यस्तो प्रशंसनिय काम…..

जाजरकोट ,कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो तिन महिना बापतको तलब स्कुले बालबालिकालाई दिएका छन । अध्यक्ष बस्नेतले आफनो तिन महिनाको तलब बापतको रकम करिब ९१ हजार रकम कुशे गाँउपालिका ७ समकोटको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा

अखिल क्रान्तिकारी जाजरकोटले जिल्ला शिक्षा समन्वयमा झुण्डायो कालो ब्यानर

जाजरकाेट,अखिल क्रान्तिकारी जाजरकोटले आफ्नो चरणबद्भ आन्दोलनलाई अगाडि बढाएको छ । जाजरकोट जिल्लामा रहेका विद्यमान शैक्षिक समस्याहरुलाई तुरुन्तै समाधान गर्न बैशाख ११ गते बुझाएको ११ बुदे मागपत्रलाई बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारी जाजरकोटले शिक्षा बिकास तथा समन्वय

नेपालगञ्ज ब्राईटल्याण्ड स्कुलकी यि निर्दयी शिक्षक

बाँके, नेपालगञ्जस्थित ब्राईटल्याण्ड स्कुलकी एक शिक्षिकाले ३ कक्षामा अध्ययनरत आफ्नै विद्यार्थीलाई नराम्ररी कुटपिट गरेको घटना बाहिरिएको छ । कपीमा कभर नलगाएको निहुँमा बुधबार शिक्षिकाले ८ बर्षीया अनन्यालाई कुटेकी हुन् । घटनालाइ समान्यकरण गर्न बिद्यालयले खोजेपनि ३

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन्

बिद्यार्थी नेता प्रेम प्रशान्त बोहरा गिरफ्तार

सरकार द्धारा प्रतिवन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका उपाध्यक्ष प्रेम प्रशान्त बोहरा पक्राउ परेका छन् । उनलाई विहिवार कक्षा १२ को परिक्षा दिरहेकै अवस्थामा परिक्षा हल

चार कक्षा पढ्ने विद्यार्थीलाई शिक्षकले डाम बस्ने गरि पिटेपछी….

रामधुनी नगरपालिका ३ स्थित कान्छी चोकमा रहेको चिल्डेन ड्मिल्याण्ड मन्टेश्वरी स्कुलका एक शिक्षकले ८ बर्षीय बालकलाई निर्घात कुटपिट गरेका छन् । कक्षामा चकचक गरेको भन्दै कक्षा ४ का साव्रिकबहादुर सिंहलाई गाला सुनिन्ने गरि विज्ञान विषयका शिक्षक

अन्ततः बिद्यालय प्रशासनले सच्यायो आफ्नो निर्णय

बाँके संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाको नगर शिक्षाशाखामा तालाबन्धी गरे लगतै त्रिभुवन नमुना मध्यामिक बिद्यालयले आफनो निर्णय सच्याएको छ । संयुक्त बिद्यार्थी संगठनको चरणबद्ध आन्दोलनको दवावले बिद्यालयले निर्णय सच्याएको हो । केही दिन पहिले सिट

माग सुनुवाई नगरेको भन्दै कोहलपुरको नगर शिक्षाशाखामा बिद्यार्थीहरुले लगाए ताला

काेहलपुर ,बाँके आफना मागहरु प्रति बिद्यालय प्रशासन लाचार भएको भन्दै संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाकाे नगर शिक्षाशाखामा तालाबन्धी गरेका छन । उनिहरुले ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने

परिक्षा हलमा चिटैचिटका बोरा

नेपालगन्ज ,देशभर जारी कक्षा १२ को परिक्षामा बाँकेको नेपालगन्जमा भने परिक्षा हल भित्र बोराका बोरा चिट फेला परेका छन् । मंगलबार नेपालगन्ज नगरका विभिन्न परिक्षा केन्द्रको अनुगमनको क्रममा परिक्षा हलमा ठूलो मात्रामा चिटैचिट भेटिएको हो ।

जोखिम नउठाउनेहरु नै जोखिममा पर्छन

फ्रेड स्मिथ (१९४४) २४ घण्टाभित्रै समान डेलिभरी गरि सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभुतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ती दाउमा लगाए । पाँच वर्षसम्म उनि आफ्नो व्यवसायमा डुब्दाडुब्दै पनि बँचि