शिक्षा Archive

अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण
काठमाडौँ, बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण

सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ जना घाइते
अछाम, अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तिनजना विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । गाउँपालिकाको वडाँ नं.३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटनामा परी मूत्यु हुनेमा दशपल्ले माध्यामिक

एसइई परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका

यसरी परे घुस सहित शिक्षा प्रमुख ओली अख्तियारको फन्दामा….
सल्यान, शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार घुस रकम सहित प्रकाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्ष बाटै पक्राउ गरेको हो

९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर गोल्ड मेडल
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका

बिद्यार्थी नेताद्धय पाण्डे र शाहीद्धारा क्याम्पसलाई किताव र पाइप हस्तान्तरण
कोहलपुर, बांकेको बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका विद्यार्थी नेता तथा नेविसंघ सभापति राम प्रशाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले जन्मदिनको अवसरमा क्याम्पसलाई ९ हजार मुल्य वरावरका किताव हस्तान्तरण गरेका छन् । भर्खरै मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा

प्राबिधिक शिक्षा किन ?
…….! यो बहसको सुभारम्भ गरिरहदाँ एसईईको रिजल्ट पनि आई सक्ला । केहि हुल बिद्यार्थीहरु मानाैँ दुर्गम गाँउका कलिला अनुहारहरू आफनो भबिश्यको झोला बोकि फेरि शहर तिर बसाई सरि सक्लान । यो नेपालको परम्परागत रुपमा बिकास भएको

प्राध्यापकद्धवय शर्मा र चन्दद्वारा लिखित पुस्तक बिमोचन
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्यापसको रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्मा र ललित प्रकाश चन्दद्वारा लिखित बिभन्न चारवटा पुस्तकको बिमोचन गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यताप्राप्त बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गत स्नातक