शिक्षा Archive

स्ववियु निर्वाचनः कर्णालीमा अखिल (क्रान्तिकारी)को दबदबा
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अधिकांश क्याम्पसहरुमा नेतृत्व हात पार्न सफल भएको छ । उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल

पद्मकन्या क्याम्पसको स्ववियु अध्यक्षमा रविना सथसंकरको उम्मेदवारी
काठमाडौं । पद्मकन्या क्याम्पस, बागबजार काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा रविना सथसंकरले उम्मेदवारी दिएकी छन् । यही चैत्र ७ गते हुने स्ववियु निर्वाचनमा नेतृ सथसंकरले अखिल (क्रान्तिकारी) बहुमतको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवारी दिएकी हुन्

अखिल (क्रान्तिकारी) बहुमतको ३३ बुँदे घोषणापत्र सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । आसन्न चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्ववियु निर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आइतबार काठमाडौंको रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनका एजेण्डा सहितका घोषणा पत्र सार्वजनिक गरेको

नेपालगन्ज हेल्थ क्याम्पसको सिटिइभिटीमा उजुरी, निष्पक्ष छानबिन गरि कारबाही गर्न माग
काठमाडौं । बाँकेके नेपालगन्ज हेल्थ क्याम्पसले ठगीधन्दा चलाएको भन्दैं नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले छानबिनको माग गर्दै उजुरी दिएको छ । सिटिइभिटीद्धारा सम्बन्धन प्राप्त निजी कलेज नेपालगञ्ज हेल्थ क्याम्पसले विद्यार्थी र अभिभावकलाई बिभिन्न बाहानामा ठगि

अखिल (क्रान्तिकारी) बहुमतद्धारा ३३ बुँदे घोषणा पत्र सार्वजनिक
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आज पत्रकार सम्मेलन गरेर स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) बहुमतले त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे

लैनचोर स्थित भारतिय दुतावासमा विद्यार्थीको प्रदर्शन (तस्बिर)
काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्धारा काठमाडौंको लैनचौर स्थित भारतिय दुतावस अघाडी बिरोध प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युु प्रकरण र त्यहाँ अध्यानरत अन्य नेपाली विद्यार्थीहरु माथि गरिएको

लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक
काठमाडौ, लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’सार्वजनिक भएको छ । माओबादी केन्द्रकी नेतृ समेत रहेकी लेखक बुढाद्धारा पाँचौँ पुस्तक ‘संकल्प यात्रा’ सार्वजनिक भएको हो । समाजवादी मोर्चा

अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को जनजाती तर्फको केन्द्रीय उपाध्यक्षमा मुना थापा मगरले उम्मेदवारी दिएकी छन् । विद्यार्थी राजनीतिमा लामो समयदेखि क्रियाशील थापाले अखिल क्रान्तिकारीको जारी २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रियामा जनजातितर्फको

त्रिबिमा राजनीतिक भागबन्डाका आधारमा गरिएको पदिय नियुक्ति खारेज गर : क्रान्तिकारी
काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा गरिएको पदिय नियुक्ति खारेज गर्न माग गरेका छ । संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक भागबन्डाका

त्रिबिको जग्गा छानबिन समितिद्वारा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वविद्यालयको जग्गा अपचलन बारे बुझाईएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । संगठन केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले विहिवार सामाजिक