शिक्षा Archive

प्रस्तावित शिक्षा विधेयक जनविरोधी भएको भन्दै १३ विद्यार्थी संगठन आन्दोलित
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकलाई जनविरोधी ठहर गर्दै १३ विद्यार्थी संगठनले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले यस विधेयकले नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ अन्तर्गत उल्लेखित शिक्षा सम्बन्धी हक र मौलिक अधिकारको उल्लङ्घन

३३ दिनदेखि रिले अनशन : अखिल (क्रान्तिकारी) बहुमतको समर्थन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरूले सुरु गरेको रिले अनशन ३३ दिन पुगेको छ। उपकुलपति कार्यालय अगाडि जारी यस आन्दोलनले विश्वविद्यालय प्रशासनको उदासीनता र राज्यको दमनकारी व्यवहारलाई उजागर गरेको छ। सोमबार, नेकपा (बहुमत) निकट

मन्त्री पन्तको प्रतिशोधपूर्ण निर्णय ? विश्वनाथ ओझा सहित सिटिइभिटीका ३ सदस्य पदमुक्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का अध्यक्ष रघुजी पन्तले परिषद्का तीन सदस्यलाई बर्खास्त गरेका छन् । साउन २३ गते थमाइएका बर्खास्ती पत्रपछि मन्त्री पन्तको कदमलाई ‘प्रतिशोधपूर्ण

सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध
काठमाडौं । प्राविधिक शिक्षा प्रणालीमा व्यापक बेथिति, विद्यार्थीविरोधी निर्णयहरू र संस्थागत भ्रष्टाचारका विरुद्ध संघर्षरत अखिल (क्रान्तिकारी) बहुमतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको

सिंहदरबार छेउमा प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन
काठमाडौं, काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ । नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् । पूर्व घोषित चरणबद्ध

शिक्षकले आफ्नै विद्यालयका एक छात्रामाथि कुदृष्टि राखेको आरोपमा पक्राउ
रौतहट, सामाजिक शिक्षा अध्यापन गर्ने एक शिक्षकले आफ्नै विद्यालयका एक छात्रामाथि कुदृष्टि राखेको आरोपमा पक्राउ परेका छन् । श्रीपुर माध्यमिक विद्यालय गरुडा–९ मा अध्यापन गर्ने ४९ वर्षीय शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० मा अध्ययनरत एक

निजी शिक्षा प्रणालीको अन्त्यको माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शिक्षा ऐनमा जनविरोधी प्रावधान ल्याउने तयारी भएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल मार्फत संघिय संसदलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको ‘आलटाल’ अस्वीकार्य : अखिल (क्रान्तिकारी)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत स्वास्थ्य कार्यक्रमतर्फको छात्रवृत्ति, नयाँ भर्ना प्रक्रिया रोकिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त आवेदन फारम खोल्न माग गरेको छ। संगठनले सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच कोटा निर्धारणको

शिक्षा ऐनलाई व्यापारीकरणको दस्तावेज बनाउने कोसिस अस्वीकार्य : अध्यक्ष शाह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले सरकारले ल्याउन तयारी गरिरहेको संघीय शिक्षा ऐनप्रति आपत्ति जनाएका छन्। उनले शिक्षालाई व्यापारीकरणको दस्तावेज बनाउने प्रयास अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएका
शिक्षा ऐन रोकिनुमा व्यापारीहरूको चलखेल : अखिल (क्रान्तिकारी)
काठमाडौं । सरकारद्वारा शिक्षा ऐन जारी नगरेकोमा आपत्ति जनाउँदै नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २०८२ श्रावण २ गते देशव्यापी आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा

