शिक्षा Archive

विद्या भट्टराई : सादगी र जिम्मेवारीको प्रतीक
काठमाडौं । निवर्तमान शिक्षा मन्त्री एवम् नेकपा (एमाले) की सांसद विद्या भट्टराई हालै सार्वजनिक यातायात (टेम्पो) मा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। यो तस्बिरलाई हेरेर धेरैले उनलाई सादगीको प्रतिमूर्ति र जिम्मेवारीको उदाहरणका रूपमा

कहाँ हराए पूर्ण पौडेलहरू ?
आज वैशाख १३ गते! २०५९ सालको यिनै दिन, अर्थात वैशाख १३ गते, काठमाडौंको कालिमाटी क्षेत्रबाट तत्कालीन ज्ञानेन्द्रको शाही निरङ्कुश सत्ताको लोकेन्द्र बहादुर चन्द सरकारद्वारा गिरफ्तार भई बेपत्ता पारिनु भएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का आदरणीय महासचिव

जनपक्षीय शिक्षा ऐनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम हुँदै
काठमाडौं । जनपक्षीय, वैज्ञानिक र समान पहुँचको शिक्षाका लागि नयाँ शिक्षा ऐनको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा हुने भएको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८२ साल वैशाख १४ गते, आइतबार दिउँसो १:०० बजे

शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकप्रति १० विद्यार्थी संगठनहरूको ऐक्यवद्धता
काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भई आन्दोलनरत रहेका बेला विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, विद्यार्थी जनमत

सरकार र मेडिकल माफियाविरुद्ध जनस्वास्थ्यकर्मी संगठनको कडा चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आवासीय चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूलाई कडा चेतावनी दिएको छ। संगठनका संयोजक लोकेन्द्र सार्कीद्वारा जारी गरिएको प्रेस वक्तव्यमा

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश
काठमाडौँ, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

वैशाख ११ तय, परीक्षा नरोकिने बोर्डको मिहिन निर्णय
काठमाडौँ । नैतिक र राजनीतिक संकटबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रोक्ने छैन भन्ने निर्णायक कदम चालेको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको हो। तर, शिक्षक

शैक्षिक विकृति विरुद्ध अखिल (क्रान्तिकारी)को अभियान : बागमतीमा अनुगमन समिति गठन
काठमाडौं । शिक्षा क्षेत्र व्यापारीकरणको दलदलमा धस्सिँदै जाँदा विद्यार्थीका सपना लिलाम भइरहेका छन्। संविधान, ऐन, नियमावलीले निशुल्क, समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको अनुभूति छैन। यही पृष्ठभूमिमा अखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिले शैक्षिक
अखिल (क्रान्तिकारी)को संघर्ष कार्यक्रम घोषणा, शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब
काठमाडौं, वैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा सुनिश्चित गर्ने शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पहिलो चरणको संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।

