शिक्षा Archive

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं,  लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १००

प्राविधिक शिक्षामा गढवा गाउँपालिकाको जोड

दाङ,  देउखुरीको गढवा गाउँपालिकाले पछिल्लो चरणमा प्राविधिक शिक्षातर्फ जोड दिन थालेको छ । गाउँपालिकाको स्वीकृत पछि गढवाका दुई बिद्यालयमा यसै बर्ष देखि प्राबिधिक बिषयको पढाईका लागि सिटिइभिटी बाट सम्बन्धन प्राप्त भै सकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले

वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी गर्दै देउखुरीका पालिकाहरू

देउखुरी, दाङ-देउखुरीका ४ वटा पालिकाहरूले असोज १ गते देखि वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकाकाले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्त

अनलाइन कक्षाको शुल्क लिने बाटो निजी विद्यालयहरूलाई खुल्यो

काठमाडौँ, सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिने बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क

विश्वविद्यालय तहको विद्यार्थी मूल्याङ्कन प्रणालीको वर्तमान अवस्था

त्रिभुवन विश्वविद्यालयअन्ने विश्वविद्यालयले केहि वर्ष अघिदेखिस्नातक र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थीेहरु पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै कक्षा ११ र १२ एवम् स्नातक तह उत्तीर्ण भएका विद्यार्थीेहरु जागिरका कारण

विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडाैँ, कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको

तलव पाएनन् डोल्पाका शिक्षकहरुले

सुर्खेत ,  डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

कक्षा १२ को परीक्षा दशैं अगाडि

काठमाडौं, कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि

काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ। कोभिड–१९ को फैलंदो सङ्क्रमणका कारण तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले