शिक्षा Archive

सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा सर्वोपरि : अखिल (क्रान्तिकारी)

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छिमेकी मुलुकको हस्तक्षेप र नेपाल सरकारको मौनतालाई लिएर अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ । संगठनले सीमा नाका लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनबीच व्यापार सञ्चालनको तयारीबारे नेपाल सरकारलाई कुनै जानकारी

अपांगता भएका व्यक्तिविरुद्ध हिंसा रोकथाम अभिमुखिकरण कार्यक्रम

दैलेख अपांगता भएका व्यक्तिविरुद्ध हिंसा रोकथाम अभिमुखिकरण कार्यक्रम भएको छ । अपांगता भएका व्यक्तिहरूमाथि हुने हिंसा रोकथाम तथा अधिकारप्रति समुदायलाई सचेत बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम हो । दैलेखको नारायण नगरपालिका वडा नं ६ रामपुरमा अभिमुखिकरण कार्यक्रम

गुमानटारले पायो नयाँ बिद्यालय भवन : अभिभावक भए गदगद

सुर्खेत, वीरेन्द्रनगर सरस्वती आधारभुत बिद्यालय गुमानटार वीरन्द्रनगर १३ इन्द्रपुरमा बनेको बिद्यालयको भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । होप फर किड्स इन्टरनेनल र विइ इगनाइट नेशन नेपालको संयुक्त लगानीमा दुई तले १० कोठे आधुनिक भवन हस्तान्तरण गरिएको

संयुक्त विद्यार्थी संगठनद्वारा फागुन २१ संसदीय निर्वाचन बहिष्कारको अपिल

काठमाडौँ । नेपालका चार क्रान्तिकारी विद्यार्थी संगठनले फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेका छन् । उनीहरूले शैक्षिक क्षेत्रको सुधार, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता मुद्दामा निरन्तर

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अखिल (क्रान्तिकारी) अध्यक्ष विरेन्द्र शाहको कडा खण्डन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार गर्ने दलहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको कडा खण्डन गर्दै, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष शाहले सामाजिक

नेपाल बन्दका कारण देशभरका विद्यालय बन्द

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज विद्यालय बन्द रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आह्वान गरेको नेपाल बन्दका कारण विद्यालयहरू बन्द भएका हुन्। अधिकांश विद्यालयले सोमबार साँझ नै विद्यार्थी तथा अभिभावकलाई मंगलबार विद्यालय बन्द रहने सूचना

विदेशी विश्वविद्यालयको सम्बन्धनका शिक्षण संस्थाहरूको समकक्षता रोक्न माग

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका शिक्षण संस्थाहरूको समकक्षता प्रदान गर्ने कार्य तत्काल रोक्न र उनीहरूको ठगिधन्दामा वैधानिकता दिने सबै प्रक्रिया बन्द गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास

सरस्वती पूजाको नाममा शिक्षकमाथि जातीय विभेद, दोषीमाथि कडा कानुनी कारबाहीको माग

काठमाडौं । नेकपा (बहुमत) निकट संगठनले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा सरस्वती पूजाको अवसर पारेर शिक्षक माथि गरिएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालय जस्तो समानता, चेतना र प्रगतिशीलताको

पीडितले भने– द ब्रिटिश कलेजले हाम्रो भविष्य बरबाद पार्यो, बन्द नगरि संघर्ष रोक्दैनौं

काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेज लागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन्

नेपालमै विदेशी डिग्रीको नाममा ठगी, अखिल क्रान्तिकारीद्धारा संघर्षको घोषणा

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विदेशी डिग्री तथा बोर्डसँग सम्बन्धनको नाममा नेपालमा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरूबाट भइरहेको ठगी, शोषण र दमनविरुद्ध सडक संघर्षको घोषणा गरेको छ । बुधबार