व्यानर न्यूज Archive

विप्लव नेकपाले भन्यो- बाँके जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर्न सुझाब दिएको छ। सोमबार पार्टीको तर्फबाट बाँके जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार तथा सरोकारवाला निकायलाई सुझाब

नेपालमा थप ९२४७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको छ।कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

कोहलपुर,बाँकेमा अक्सिजन सिलिन्डर बोकेको जिप दुर्घटना भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको उक्त जिप दुर्घटनामा भएको हो। नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको स्थानियले बताएको छन्।प्रहरी अस्पताल नेपालगन्जबाट

कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी

जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी

एकसाता हिमाल आरोहण बन्द

काठमाडौं,जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ।हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ(ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी

एमाले नेताहरुद्धारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं,नेकपा एमालेले २८ औं मदन आश्रित स्मृति दिवस मनाईरहेको छ। स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा जम्मा भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव

राष्ट्रियसभा उपचुनावमा बादललाई भोट दिने राप्रपाको तयारी

काठमाडौं,राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन्। शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी दिएका थिए।यदि एमालेले

काठमाडौँको वीर अस्पतालमै अक्सिजनको अभाव

काठमाडौं,वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरानाका सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा शान्ता

नेपालबाट कोरोना भित्रिने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

काठमाडौँ,चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो।नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित

ओली र नेपालबीच पुनः भेटवार्ता हुँदै

काठमाडौं,नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ।आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि