व्यानर न्यूज Archive

सरकारले ब्रह्मलुट गर्न अध्यादेश ल्यायो : नेता खनाल
काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका रोचक तथ्यहरु
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको

प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता जोशी पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।

समाजवादी मोर्चा विचारधारात्मक आधारमै निर्माण भएको मोर्चा हो : अध्यक्ष प्रचण्ड
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विचारधारात्मक आधारमै निर्माण भएको बताएका छन् । मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न पनि आफूहरू एक ठाउँ आएको बताएका हुन्। ‘गणतन्त्र स्थापना

नेपालगन्ज इदगाह सञ्चालक समिति विरुद्ध ज्ञापनपत्र !
बाँके,नेपालगन्ज दारूल उलुम फैजुन्नबी जामा मस्जिद तथा इदगाह सञ्चालक समिति नेपालगञ्ज विरुद्ध नेपालगञ्जका मुस्लिम जनसमुदायद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । नेपालगञ्ज वडा नम्बर ३ स्थित रहेको दारुल उलूम फैजुन्नबी जामा मस्जिद तथा इदगाह

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प : केन्द्रविन्दु चीनको दिङ्गे
काठमाडौं, चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको

माओवादी केन्द्र बारेकोट गाउँपालिकाको अध्यक्षमा : धन बहादुर नेपाली
खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोट गाउँपालिकाको अध्यक्षमा धन बहादुर नेपाली सर्बसम्मत चयन भएका छन् । बुधबार भएको पालिका अधिवेशनले धन बहादुर नेपालीलाई चयन गरेको हो । अधिवेशनले नेपालीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटी

सुप्पाआकारको एक अलौकिक गुफाको कथा
डोल्पाको मुड्केचुला गाउँपालिका ८ ओक्टमा रहेको सुप्पाकुना गुफा प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफा हो करिब २४१ मिटर लामो दुरीमा रहेको गुफा सहासीक पर्यटनका लागि उपयुक्त छ । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा अनौठो गुफा

कर्णाली याक्सको लगातार दोस्रो जित : विराटनगर ७ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो । विराटनगरका

वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ सुरु
सुर्खेत, वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि वृहत महायज्ञ सुरु भएको छ । आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि महायज्ञ लगाइएको हो । महायज्ञको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् । महायज्ञ