व्यानर न्यूज Archive

भोटेकोशीमा बाढी बितण्डा : १८ बेपत्ता, रुखमा चढेका २ को उद्धार
काठमाडौं , रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन्। ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन्। बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र

जाजरकोटका सरकारी कार्यालयहरूमा कडा सुरक्षा
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै अज्ञात समूहले आक्रमण गरेपछि जिल्लाभरका सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आर्थिक वर्षको अन्तिमतिर कार्यालयहरूमा चाप बढेका वेला कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि अज्ञात समुहद्धारा कुटपिट
खलंगा, डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख डिएफओ अमर प्रसाद साहमाथि अज्ञात समुुहद्धारा उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि कुटपिट भएको हो । जिल्ला प्रहरी

गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ
दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

विदेशबाट फर्केर उद्यम गर्ने ढकाललाई सरकारले गर्यो सम्मान
सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपाल उद्यम गरी बसेका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई सम्मान गरेको छ । मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायमा संलग्नहरूलाई राष्ट्रिय समान तथा पुरस्कार प्रदान गरेको हो। एक कार्यक्रमका बीच

कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सम्पन्न
सुर्खेत, मनसुन छिट्टै सक्रिय हुँदा आकासे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली
सुर्खेत, होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न संघको अधिवेशनले वलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संघको सातौँ साधारणसभाबाट माया थकाली रेस्टुरेन्ट क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा

भरतपुर महानगरपालिका बिकासको नयाँ मोडेल देखाउन चाहान्छ : प्रमुख दाहाल
भरतपुर महानगरपालिका पछिल्लो समय बिकास र सुशासनका हिसाबले देशकै उत्कृष्ट महानगर हो । देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ

डोल्पामा महिला उद्यमी महासंघ नेपाल गठन : अध्यक्षमा बोहरा
दुनै, महिला उद्यमी महासंघ नेपाल डोल्पा गठन भएको छ । मन कुमारी बोहोराको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा महिला उधमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, केन्द्रीय उपाध्यक्ष बसन्ती

आज गणतन्त्र दिवस
काठमाडौं , तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५

