व्यानर न्यूज Archive

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत

भारतको छत्तीसगढमा एम्बुसमा परी १० सुरक्षाकर्मीको मृत्यु
एजेन्सी,भारतको छत्तीसगढ राज्यमा बुधबार विद्रोही माओवादीहरूले थापेको एम्बुसमा परी १० जना सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छत्तीसगढको दन्तेवाडा क्षेत्रमा डिस्ट्रिक्ट रिजर्भ गार्डका सुरक्षाकर्मी र एक जना ड्राइभर बिस्फोटमा मारिएका हुन्।

सकियो मतदान : केही स्थान बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न
काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन्

कांग्रेसभित्र रडाको : कर्णालीमा रोकियो मन्त्रिपरिषद् विस्तार
सुर्खेत, सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका

शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी
सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लिने तयारी
काठमाडौं, स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। अक्सिजनको मात्रा कम भएपछि उनलाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन

कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज
सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज हुने भएको छ । आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको हो । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो अर्थमन्त्रीमा सिंह
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस निकट स्रोतका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ । निकट

राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेकाे राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६

कर्णाली सरकारमा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेश निकट स्रोतले