व्यानर न्यूज Archive

यसकारण आफै विमानस्थल निरीक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्। उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर अनुगमनमा जुटेका हुन्। नेपाल

सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप

काठमाडौं,  एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ

सुन तस्करीमा संलग्न भएको आशंकामा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ , सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहिबार एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । ७ महिना अघि उनी

समस्यै समस्या बिच कर्णाली सरकारको महत्वाकाँक्षी योजना हरित औद्योगिक करिडोर

सुर्खेत, गत आइतबार कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसी, कानुन मन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकास मन्त्री खड्ग पोखरेल, लगायत सांसद बिभिन्न क्षेत्रका बुद्धीजिबी कलाकार पत्रकारहरु र निजी क्षेत्रका व्यक्तिहरु

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल

काठमाडौँ, लुम्बिनी विकास कोषका उपाध्यक्ष पदका लागि सरकारले तयारी गरेको छ । साउन १० गते उपाध्यक्ष भिक्षु मैतेय ९अवधेशकुमार त्रिपाठी०को पदावधी सकिँने भएका कारण उपाध्यक्ष पदको लागि सरकारले तयारी गरेको हो ।  लुम्बिनीको बिकास, संरक्षण र

विमानस्थल भन्सार कार्यालयबाट सुन पास गर्ने कर्मचारीलाई निलम्बन गरिने

काठमाडौँ, विमानस्थल भन्सार कार्यालयबाट सुन पास गर्ने कर्मचारीलाई निलम्बन गरिने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन

मध्यरातमा सुटुक्क कता कामरेड ?

काठमाडौँ, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया जानुभएको छ । उहाँ हिजो राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै न्होम्पेन्ह जानुुभएको हो । अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य,फोटोग्राफर दिनेश भण्डारी,अंगरक्षक सशस्त्र

सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने पासवानलाई यसरी समात्यो प्रहरीले

काठमाडौँ, सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई प्रहरीले घट्नास्थलबाटै पक्राउ गरेको छ। सीसीटीभी फुटेजका आधारमा पासवान पक्राउ परेका हुन। पासवानलाई प्रहरी वृत्त गौशाला लगिएको छ । यसअघि नै नेपाल

एसीसी इमर्जिङ एसिया कप : युएई ए विरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं, एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले युएई ए विरुद्ध सान्त्वना जित हात पारेको छ। यसअघिका दुवै खेल हारेको नेपालले बुधबार युएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएई ए ले दिएको

प्रचण्डको फोटो इडिट गरेर भ्रम फैलाउने टाईगर बुटवलबाट पक्राउ

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो। बुटवल देवीनगरबाट टाइगर रानामगर