व्यानर न्यूज Archive

देशमा ठुलो राजनीति परिवर्तन माओवादी कै‌ कारण आएकाे हो : पुर्व मुख्यमन्त्री शाही

सुर्खेत। कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठुलाे‌ राजनीति परिवर्तन माओवादी कै‌ कारण आएकाे बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसिटी फाेरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् । उनले देशका अपराधी र

माओबादी सरकारले गरेका राम्रा कामले बिरोधीहरु छट्पटाए : अध्यक्ष केसी

दैलेख। नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रा  काम देखेर बिरोधीहरुको निन्द्रा हराम भएको बताएकी छन । शनिबार दैलेखको डुंगेश्वरमा आयोजित जनतासंग माओबादी रुपान्तरण कार्यक्रममा बोल्दै

कर्णालीमा माओवादी केन्द्रको ३ महिने अभियानको तयारी सुरू

सुर्खेत, कर्णाली प्रदेशमा माओवादी केन्द्र ३ महिने अभियानको तयारी बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा अभियानको तयारी थालिएको हो । नेकपा माओवादी केन्द्रबिशेष आधार

कुनै पनि संकटको सामना गर्न नपर्ने पार्टी क्रान्तिकारी हुनै सक्दैन : धर्मेन्द्र वास्तोला

पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरु विशेषत नेपालको माओवादी आन्दोलन पटक-पटकको टुटफुट भएर विभिन्न चिरामा बिभाजित हुँदा माओवादी आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्य संकटतिर गइरहेको छ भन्ने चिन्ता र बहस भइरहेकै बेला माओवादी आन्दोलनबाटै उदायएका दुईओटा

सुन प्रकरण : आखिर को हो एक क्विन्टल सुनको मालिक ?

काठमाडौँ, एक सय किलो सुन प्रकरण चर्चामा आएको लामो समय वितिसक्दा पनि त्यसका मुख्य लगानीकर्ता को हुन् भन्ने अझै पत्ता लागरेको छैन। राजस्व अनुसन्धान विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये पक्राउ परेका एक

सुन प्रकरण : एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा

काठमाडौँ, राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको स्रोतले बताएको छ। पहिले भण्डारण गरिएको ठाउँमा विभागले छापा मारेको हो। स्रोतका अनुसार

माओवादीमा विप्लव आतंक छेकबारमा जनार्दन र वर्षमान

काठमाडौं, पछिल्लो समय माओबादी केन्द्र र बिप्लव नेकपा बिचको एकताको हल्लाले माओबादीमा तरंग छाएको छ । माओवादी केन्द्रमा अहिले विप्लव आतंक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले केही समयदेखि रैथाने अवसरवादी माओवादीभन्दा विप्लवहरुले आफ्नो सरकारको बचाउ

ठेकेदारको खर्चमा मन्त्री र सचिवहरूको मस्ती ?

काठमाडौं, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मालगायत आधा दर्जनभन्दा बढी कर्मचारी निर्माण व्यवसायीको खर्चमा विदेश भ्रमणमा निस्किएका छन । साउन ८ गते सोमवार उनीहरु नागढुंगा सुरुङ मार्ग निर्माण ठेक्काको जिम्मा पाएको मेघा

एमालेले अवरोध गरेपछि १५ गते सम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित

गृह र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमाले तयारी

काठमाडौं, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दैसंसद अवरोध गर्ने तयारी गरेको हो । उक्त घटनामा