व्यानर न्यूज Archive

नेपालगंज कारागारका कैदीबन्दीले गरे आन्दोलन

नेपालगन्ज, नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका समेत थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्। नाइके भरत फडेरा र अर्का कैदी

जब मुख्यमन्त्री शाहीको टोली महाबुको लेकमा पुग्यो

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबु रारा जोडने सडक खण्ड सिलान्यास तथा महाबुअ पर्यटकिय क्षेत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन् ।

महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन्

अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने

प्रधानमन्त्री ओलीले यसरी मनाए तिहार

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगायर भाईटिका मनाएका  छन्। प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाई दिएकी हुन्। भाइटीकाको शुभसाईत ११

आज यम पञ्चकको पाँचौं दिन भाइटीका

काठमाडौं,प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।  यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ

मानव सभ्यता विरुद्ध पुँजीवाद

एक महिना अघि विश्वभर तरङ्ग पैदा हुने समाचार बाहिर आयो । दक्षिण अमेरिका स्थित अमेजन जङ्गलमा भएको आगलागी बारे । र अमेजन जङ्गलमा भएको पछिल्लो दशकहरुमा तिब्रोत्तर रुपमा भएको जङ्गल फडानी बारे र यो जङ्गलसङ्ग जोडिएका

सिस्‍नुपानीको व्यंग्य-एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको

काठमाडौं, सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा सरकारकाे कडा ब्यङग्य गरिएकाे छ । त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाइ ब्यङग्य गरिएकाे छ । त्यस्तै   यस

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति

यस्तो लागिरहेछ साच्चै नै हिरासत मानव बधशाला हुन्

मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रती उसको सरोकार हुन्छ । यहि प्रवृति ममा पनि हुनु कुनै अनौठो कुरा भएन । बरु आवश्यक पनि थियो । यहि आवस्यकता पुर्ती गर्ने मनसायबाट म सुन्दर