व्यानर न्यूज Archive

कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री प्रदान
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो । प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र

भूकम्प प्रभावितलाई तीन संस्थाले गरे पाल र बल्यांकेट वितरण
सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरुलाई वास नेपाल, ग्लोबल पिस फाउन्डेशन र युथ एड्भोकेसी नेपालले राहत वितरण गरेका छन् । बास नेपालका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीका अनुसार ९० वटा त्रिपाल र पाँच सय वटा ब्लयाङ्केट भूकम्प

भूकम्पबाट क्षेतविक्षेत जाजरकोटका बस्तिहरु (तस्बिर सहित)
विरेन्द्रनगर, शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पले कर्णालीको जाजरकोट र रुकुम सहित धेरैजसो जिल्लामा ठुलो जनधनको क्षति गर्यो । मध्यरातमा गएको भूकम्पका कारण जाजरकोटको सदमुकाम

यस्तो देखियो भूकम्पबाट भग्नावशेष जाजरकोट दरबार (तस्बिर सहित)
विरेन्द्रनगर, शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पले जाजरकोट सहित कर्णालीका सबैजसो जिल्लामा ठुलो जनधनको क्षति गरेको छ । भूकम्पका कारण जाजरकोटको सदमुकाम खलङ्गा बजारमा रहेको

कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने
सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको उद्योग, आन्तरिक मामिला मन्त्री कृष्ण विसीले जानकारी दिए । उनका

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव
जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि औषधीको अभाव भएको हो । सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहकाे मृत्यु
जाजरकोट, जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खलगामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित ६५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ

जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : भूकम्पमा परी ६५ जनाको मृत्यु
जाजरकोट, जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी

पहाडै पहाडको बीचमा त्यो साल्दाङ
पहाडै पहाडको बीचमा त्यो सालदाङ : उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाड बीचको गाउँ। तस्बिर : पेम्मा वाङछेन गुरुङ, उपाध्यक्ष शे फोक्सुण्डो गाउँपालिका

संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्चमा रिट
काठमाडौँ, बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रधानमन्त्री कार्यालयसहित ६ वटा निकायविरुद्ध रिट दायर गरेका हुन्। सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण