व्यानर न्यूज Archive

आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

कोरोना झेल्दै पाकिस्तानले गर्‍यो ‘एन्टी शिप मिसाइल परीक्षण, तनावमा भारत

एजेन्सी ।कोरोनाभाइरससँगको लडाइँबीच पाकिस्तानले एन्टी शिप मिसाइलको सफल परीक्षण गरेको छ ।  पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हाे । पाकिस्तानी सेनाले जारी

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अझै १५ दिन थप्ने तयारी

काठमाडौं,  लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ। आज (आइतबार)बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिँदैछ। वैशाख ३१ गतेसम्म लकडाउन थप्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए।

हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने

काठमाडौं,कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।  शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको बताइएकाे हाे ।  लकडाउनबारे भोलि

चित्लाङ्ग सुपर एक्सप्रेस

स्रष्टा पदयात्राको बाह्रौं शृंखलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरुको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक हिसावले पनि महत्वपूर्ण स्थान रहेकाले हामीहरुको

कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक: डा.बाबुराम भट्टराई

काठमाडौं, संघीय समाजवादी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासबाटै बिदा गर्नुपर्ने माग गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्। ‘ओली

दुवै विवादित अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा

अन्ततः फिर्ता लियो सरकारले दुवै अध्यादेश

काठमाडौं, अन्ततः सरकारले सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो। पार्टीभित्रैबाट विवाद भएपछि सरकार अध्यादेशबाट

भोजपुरमा पनि भेटिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ४८

काठमाडौं, भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती

कसरी सम्भव छ ठूला शहरहरु खुलाउन ?

एउटा नयाँ एम्पसको विकास गर्ने र उक्त एप्स भित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गर्ने । शहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राईभेट