व्यानर न्यूज Archive

निर्णायक भनिएको ओली-प्रचण्डको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक भनिएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव

ओली र प्रचण्डबीच आज पनि वार्ता

काठमाडौं ,पार्टीभित्र विवाद चर्किएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता बिहिबार बिहान ११ बजेपछि बस्ने तय भएको छ । बुधबार पनि अध्यक्षद्वयबीच

१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)

नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर

केपीको जाल, पीकेको काल

एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्‍यो, ५ जना बेपत्ता

काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित, ९ जना डिस्चार्ज

बाँके ,बुधबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जित्दै बाँकेबाट ९ जना डिस्चार्ज भएका छन । कोरोना भाईरससँगको लडाईमा जित हासिल गरेका बाँकेका ७ र बर्दियाका दुई जना डिस्चार्ज भएका हुन । ९ जना

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज

सुर्खेत,कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी

रोकिएन राप्ती नदीमा दोहन, अबैध तरिकाले धमाधम उत्खनन्

देउखुरी, दाङको देउखुरी स्थित राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही-गढवा सडक खण्डको पुल नजिकैबाट राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…

दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको