व्यानर न्यूज Archive

यसरी नकावधारी समूहले लुटे बैंकको ३ करोड
सिन्धुली, काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।

कर्णालीमा साढे नौ हजार निर्वाचन प्रहरीको माग
सुर्खेत, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ। प्रदेशका १० जिल्लामा रहेका १२ वटा निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रहरी

ओलीलाई बालेनको चुनौती, झापा ५ बाटै चुनाव लड्ने
काठमाडौँ, झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह चुनाव लड्ने तयारीमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा-५ बाट चुनावी प्रचार सुरु गर्ने

ढिमेको ऐतिहासिक झादेवी मेला सुरु : यसरी चढाइन्छ जिउँदै साँढेको मुटु
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने धार्मिक पर्यटनको उच्च संभावना रहेको ढिमेको झादेब मेला सुरु भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष १७ गतेबाट सुरु भएको हो ।

नेपाल उद्योग व्यापार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा रावत निर्वाचित
वीरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग व्यापार महासंघ, कर्णाली प्रदेशको दोस्रो अधिबेशनबाट कर्णाली प्रदेशको अध्यक्षमा प्रेम रावत निर्वाचित भएका छन् । दोस्रो अधिबेशनबाट रावत र महासचिवमा देविकृष्ण पाण्डे निर्वाचित भएका हुन । अधिबेशनले वरिष्ठ उपाध्यक्ष भुवन खड्का उद्योग

५ बर्षको १ पटक पुज्ने ढिमेको त्यो ऐतिहाँसीक झादेवी !
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १७ गतेदेखि १९

यसरी टर्यो खड्ग ओलीको खड्गो !
भर्खरै सम्पन्न नेकपा एमालेको एघारौं महाधिवेशनको मत परिणामले अध्यक्ष खड्ग ओलीको खड्गो टरेको छ । नेकपा एमालेको एघारौं महाधिवेशनमा नेतृत्व चयनको लागि भएको निर्वाचन परिणाम असहज जस्तो लागे पनि अनपेक्षित भने थिएन । खासगरी, २०८२ भाद्र

जाजरकोटको नलगाडमा होमस्टे तालिम, स्थानीय उत्साहित
खलंगा– जाजरकोटको नलगाड नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। नलगाड नगरपालिकाका स्थानीय महिलाहरुलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो। नेपाल एकिकृत महिला सेवा केन्द्र काठमाडौँ र नलगाड नगरपालिकाको समन्वयमा सातदिने

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ दर्ता
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। कुलमान घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त

जेनजी आन्दोलनमा खटिएका प्रहरी कमान्डरको सूची जाँचबुझ आयोग
काठमाडौँ, प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची जाँचबुझ आयोगमा पठाएको छ। भदौ २३ र २४ गते कुन कमाण्डर कुन क्षेत्रमा खटिएका थिए भन्ने जानकारीसहित आयोगमा सूची बुझाइएको हो। यसअघि नै आयोगकले

