व्यानर न्यूज Archive

शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

बाँके र बर्दियामा थप २३ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि

भदाै १ गते देखि रातीमा लकडाउन साँझ ७ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपले बन्द हुने
दाङ ,कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ

दाङका अधिकांश पालिकाको राजस्व लक्ष्य भन्दा थोरै
दाङ, कोरोना माहामारीले देशभरको अर्थतन्त्रमा ठुलो असर पारेको छ ।सरकारले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि असार सम्म बन्दाबन्दी गरेकै कारण देशको अर्थतन्त्रमा ठुलो असर परेको हो । लामो समय सम्म बन्दाबन्दी

सिन्धुपालचोक लिदी पहिरो पछिल्लो अपडेट ३६ बेपत्ता (फोटोसहित)
सिन्धुपाल्चोक , अविरल वर्षापछि आएको पहिरोले शुक्रबार सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३६ जना बेपत्ता भएका छन । भने अझै सम्म कसैको पनि शव निकाल्न सकिएको छैन । पहिरोबाट ठुलो क्षति भएपछि सभामुख

सिन्धुपाल्चोकमा भिषण पहिरो एकै गाउँका २२ घर पुरिए
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो परि एकै गाउँका २२ घर पुरिएका छन् । शुक्रबार विहानै गएको भिषणले एकै गाउँका २२ घर पुरिएका हुन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका पहिरोपछि धेरै मानिस सम्पर्कविहीन भएका छन् ।

कालिकोटमा पहिरोमा परि ६ जनाको मृत्यु
सुर्खेत, अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार

भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य
सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो । बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकले स्वदेश तथा

काठमाडौंमा थप १२७ जनामा कोरोना पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा