व्यानर न्यूज Archive

सिंहदरबारले स्याल बनाएका सिंहहरु
भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

कोरोना विरुद्धको भ्याक्सिन अनुमति दिने बेलायत पहिलो मुलुक
लण्डन, बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको छ । बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनलाई बुधबार अनुमति दिएको हो।
कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो । प्रहरीले बल

नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक २० मंसिर १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली

नेकपाको सचिवालय बैठक सम्पन्न
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको बताइएको

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण
बेल्ग्रेड, क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा
ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छः जनार्दन शर्मा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक आज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । सचिवालय वैठकमा प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो रणनीति निर्माण जुटिरहेका बेला प्रचण्ड निकट

कर्णाली प्रदेश राजधानीमा निर्माण भएको बसपार्क नौ बर्षपछि संचालन
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निर्माण भएको बसपार्क आजदेखि संचालनमा आएको छ । सोमबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्तिथीका बिच उद्घाटन गरीएको हो । बिगत लामो समयदेखि अस्तब्यस्त रहेको बसपार्क करिब ९ बर्षपछि

