व्यानर न्यूज Archive

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । नेपालमा थप ९

नेपालमा थप ९ सय ३६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

मन्त्रिपरिषद्‍ बैठक सम्पन्न

काठमाडौं, मन्त्रिपरिषद्‍ बैठक सम्पन्न भएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सम्पन्न भएको हो। बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा

संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ ।  प्रधानमन्त्री ओलीले

नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ।  नेपालमा कोरोनाबाट थप १८ जनाको

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्‍या १७ सय १६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

सुर्खेतमा नेपाली कांग्रेस उत्रियो प्रदर्शनमा

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार मंगलगढि चोक देखि सुरु भएको र्‍याली बजार परिक्रम गरी विरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ

उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २५८, ललितपुरमा ६५ तथा भक्तपुरमा २५ संक्रमित थपिएका छन् ।  आज देशभर थप ८ सय ३० जनामा

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका

नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको