व्यानर न्यूज Archive

भैँसेपाटीमा बामदेव र बादलबीच भेटबार्ता

काठमाडौँ, सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलबीच भैँसेपाटीमा भेटवार्ता भएको छ । मंगलबार दिउँसो गृहमन्त्री बादल गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमा पुगेको स्रोतले जनाएको छ । फुटको अन्तिम संघारमा पुगेको नेकपाको कुनै पनि गुटगत

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रणनीतिक

ओलीलाई अध्यक्षबाट हटाएर कारबाही गर्ने नेकपाको निर्णय

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका बहुमत सदस्यले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको बहुमत पक्षले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको

ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त

काठमाडौं, बालुवाटारमा जारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । यसअघि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रचण्ड प्रक्षमा लागेपछि ज्ञवालीलाई प्रवक्ता बनाइएको हो ।

ओलीद्वारा गराईयो ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण

काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराएका छन् । मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले थपिएका सदस्यलाई सपथग्रहण गराएका हुन् । उनले हिजो थप गरेको भनिएका

नक्कली बहुमत देखाउन ओलीले थपे ५५६ केन्द्रीय सदस्य

काठमाडौं, प्रधानमन्त्री एम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी एकलौटी रुपमा बढाएका छन् । पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य नियुक्त गरेका हुन् । अहिले केन्द्रीय कमिटीको संख्या ११ सय

बादल र वामदेव अझै अन्योलमा

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आफू पक्षको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादल सहभागि भएका छैनन् । गौतमले भन्दै विभाजनको साक्षी बन्न दुवै समूहका

ओली समूहको बैठक सुरु

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो । बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी

दुईतिर नेकपा केन्द्रीय कमिटी बैठक हुदै

काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक तय गरेका छन् । दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएका छन्

फुट नजिक नेकपाः केन्द्रीय समितिमा को कता ? (सूची)

एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको