व्यानर न्यूज Archive

भारतद्वारा कोरोना खोप निर्यातमा रोक
काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको

कर्णालीका मन्त्रीले नेकपामा गुट परिबर्तन गरे
सुर्खेत, कर्णाली प्रदेशका दुई जना बहालवाला मन्त्रीले गुट परिवर्तन गरेका छन्। कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा बहाल रहेका मन्त्री प्रचण्ड नेपाल समूहमा समाबेश भएका हुन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा

वैशाखमा चुनाव हुन्छ कसैको भ्रमको पछि नलाग्नुहोस्ः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन। बैशाखका प्रतिनिधि सभाका लागि

सुदूरपश्चिम प्रदेशमा ओली पक्ष अल्पमतमा
धनगढी, सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा परेको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । जसमध्ये नेकपाको संस्थापन पक्ष ९प्रचण्ड–माधव०मा ३० जना सांसद छन् भने ओलीको

सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ
काठमाडौँ, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं, नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक केहीबेर अघिदेखि सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध

भारतले महाकाली नदी मिचेर तटबन्ध बनाउँदै
काठमाडौं, भारतले महाकाली नदीलाई मिचेर तटबन्ध बनाउन थालेको छ। भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुला प्रशासनले गृह मन्त्रालयलाई निर्माण कार्य अविलम्ब रोकिदिनका लागि पत्रसमेत लेखेको छ। ०७० साल असार २ गते महाकाली नदीमा अविरल वर्षापछि

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै
काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र