व्यानर न्यूज Archive

नेपालमा थप २५९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि…

काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् ।आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भाषणको क्रममा रोष्टममै थुकेका थिए। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भम्रणबारे बोलिरहँदा प्रधानमन्त्रीले

वामदेवले गरे नेकपाको एकता अभियानको औपचारिक घोषणा

काठमाण्डौ, नेकपाका नेता वामदेव गौतमले शनिवार नेकपाको एकता अभियानको औपचारिक घोषणा गरेका छन् । अभियान भनिए पनि त्यसमा अरु को को छन् भन्ने कुरा अहिले खुलाइएको छैन । स्रोतका अनुसार अहिले अभियानमा औपचारिक रुपमा खुलेर कोही लागेका

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले बताएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो

काठमाडौँ, मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेर बसेर सम्पन्न भएको हो । आइतबार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो

प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठकमा छलफल हुने एजेन्डाबारे कुनै

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

काठमाडौँ, बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति निजगढ नगरपालिका १३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा

काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको