व्यानर न्यूज Archive

पोखरेलको सपथ रोक्न ४० सांसदले दिए निवेदन
काठमाडौं,मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन्। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर एकल बहुमतको

आफ्नै खुसीलेनै माओवादी केन्द्रमा लागेकी हुँः विमला वली
बुटवल,लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन्। एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै

सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो। आइतबार प्रदेश अस्पताल कालागाउँमा

प्रधानमन्त्री ओली पुगे शीतल निवासमा
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
सांसद् बिमला वली माओवादीमा प्रवेश
बुटवल,लुम्बिनी प्रदेश सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। दाङबाट प्रदेशसभा ३ ९ख०बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा अहिले मध्याह्न १२ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । यद्यपी, कार्यसूची भने खुलाइएको छैन। आकस्मिक रूपमा बैठक बोलाइएकाले नेताहरू जम्मा हुँदै
लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस
बुटवल,लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले सिफारिस गरेको छ। राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका शंकर पोखरेलले मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्।आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
काठमाडौं,कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि

भारतका पाँच राज्यमा मतगणना जारी
नयाँ दिल्ली,भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी रहेको छ।चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल,असम,केरला र तमिलनाडू राज्य

आज विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं,आज विश्व प्रेस स्वतन्त्रता दिवस,प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै छ।स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ। युनेस्कोको आयोजनामा अफ्रिकी

