राजनीति Archive

बाँकेको खजुरा गाउँपालिकामा माओवादी केन्द्रका तुफान विजयी

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार डम्वर बिक ‘तुफान’ विजयी भएका छन् ।नेपाली कांग्रेस सहित गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका तुफानले नेकपा एमालेका उम्मेदवार सुमन मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । उनले १०

भरतपुरमा रेनु १,७१२ मतले अगाडी

चितवन, भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार

बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेस विजयी

बाँके, बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएको डुडुवा

जानकी गाउपालिका ३ को वडाध्यक्षमा जसपाका कुर्मी विजयी

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा न ३ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार कुर्मी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्देश्वरी वर्मा(कुर्मी) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनलाई

कमलबजार ५ को वडाध्यक्षमा सत्यराज टिमिल्सैना विजयी

अछाम, जिल्लाको कमलबजार नगरपालिका वडा न ५ को अध्यक्षमा सत्यराज टिमिल्सैना विजयी भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका टिमिल्सैनाले नेपाली कांग्रेसका उम्मेदवार केशव टिमिल्सैनालाई १४६ मतान्तरमा आफ्नो पुरैँ प्यानल सहित विजयी भएका हुन् । निर्वाचित

हुम्लाको सिमकोटमा माओवादी केन्द्रका भण्डारी विजयी

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी ९१३ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टी विजयी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका

नेपालगन्ज ४ को वडाध्यक्षमा माओवादीका गोपाल पुन बिजयी

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन । अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त वडामा माओवादी केन्द्रले जितेको हो । अघिल्लो निर्वाचनमा हार ब्यहोरेका पुन

बाँकेको राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल विजयी

बाँके, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६

कोहलपुर ३ मा एमालेका रिजाल दोस्रो कार्यकालको लागी निर्वाचित

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजालको प्यानल सहित बिजयी भएको छ। उनि दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन् । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार रिजालले