राजनीति Archive

सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन

बाँकेकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न क्रान्तिकारीको माग
नेपालगन्ज, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेले कोहलपुरकी सुमित्रारानी थारु हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ । आईतबार सङ्गठनको तर्फबाट छात्रा बिभाग इन्चार्ज दिपा गुरुङद्धारा जारी प्रेस विज्ञप्तिमा

पहिले पानी बाराबार, शरणार्थी प्रकरणपछि भेट बारबार
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको बताइन्छ ।

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन्। बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले

नेपाल सांस्कृतिक गुलाम हो
संसारको एक विशेषता छ । संसारभर केवल एक पर्खाल छ धनी र गरीब बीचको । जुन पर्खाल लचिलो छ । किनकि यो भौतिक उपलब्धिको आधारमा छ । धनी र गरीब बीचको एक विभेद छ जुन स्थायी

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

सांसद अमरेशकुमार सिंह संसद्मै अर्धनग्न बनेपछि…
काठमाडौं। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् । यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए

पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेला : संयोजकमा सौगात
सुर्खेत, पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी

रास्वपाले समर्थन फिर्ता लिएपनि प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले समर्थन फिर्ता लिएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता

रास्वपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल

