राजनीति Archive

पूर्व सभामुख महराले गरे मतदान
रोल्पा । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले तारा मावि बामरुक लिवाङ रोल्पा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान
अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका

चितवनमा मतपेटिका जलाउने प्रयास
चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् । आज (आइतवार) बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका

निर्वाचन तयारी पूरा : आयोगले भन्यो, ‘आचारसंहिताको सुक्ष्म अध्ययन गरिन्छ’
काठमाडौँ । निर्वाचन आयोगले देशभर निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मर्यादा कायम राखेर काम गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि (आइतबार) मतदान हुँदैछ । मतदान पूर्व शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?
काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा

धर्मेन्द्र बास्तोलाको विद्यार्थी सङ्गठनका नेता काठमाडौंबाट गिरफ्तार
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठनका नेता गोबिन्द बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ। नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय, क्याम्पस विशेष

गृहमन्त्री खाँणविरुद्ध बहुविवाहको उजुरी
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन

बझाङको जयपृथ्वीमा देखियो चुनाव अवज्ञा कार्यक्रम
बझाङ, बझाङको जयपृथ्वी नगरपालिका-१ कैलाशमा नेपाल कम्युनिस्ट पाटी (बहुमत) द्धारा चुनाब अवेज्ञा कार्यक्रम गरेकाे छ ।उक्त चुनाव अवज्ञा कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुदिप शाहीले मतदलाल संसदीय व्यवस्थाकाे चुनाबले नेपाली जनताकाे जीवन शैली परिवर्तन नगर्ने र

चुनाव प्रचारको अन्तिम दिन : नेपालगन्जमा माओवादी केन्द्रको शक्ती प्रदर्शन
नेपालगन्ज, चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार नेपालगन्जमा माओवादी केन्द्रले विशाल र्याली सहितको घरदैलो गरेकाे छन । शुन्य समय सुरु हुनुपुर्व माओवादी केन्द्र बाँके क्षेत्र नम्बर २(२)ले नेपालगन्जमा शक्ती प्रदर्शन गरेको हो ।नेपालगन्ज पार्टी कार्यालयमा भेला

नेकपा (बहुमत) जाजरकोटद्वारा सुनिललाई सम्मान
जाजरकोट, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेकपा (बहुमत) जाजरकोटद्वारा प्रहरीको गिरफ्तार पछी रिहा भएका सुनिल सिँहलाई सम्मान तथा अभिनन्दन मार्फत स्वागत गरिएको छ।मंसिर ४ को चुनावलाई लछित गरेर लोकतान्त्रिक बाम गठबन्धनलेआयोजना गरेको जनसभामा पुर्व गृह,