राजनीति Archive

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ

नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा

यसरी बित्नेछ पाकिस्तानी प्रधानमन्त्री अब्बासीको १९ घण्टे नेपाल बसार्इ

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि

कति सांसदले कुन भाषामा लिए शपथ ?

संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।,आजको नयाँ पत्रिकामा खबर छ । प्रतिनिधिसभा कति सांसदले कुन भाषामा लिए शपथ

गोपाल पराजुलीलाई डा. केसीको प्रश्नः २०२६ सालमा तपाईं पास कि फेल ?

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल  ? परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. गोविन्द केसी,

दुवै सदनका सांसदहरुले लिए सपथ

निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् । प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ

क्रान्तिकारीका नेता प्रहरी हिरासत भित्रै आमरन अनसनमा,स्वास्थ्य अबस्था नाजुक

नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेतका नेता भिम कठायतले प्रहरी हिरासत भित्रै अनसन सुरू गरेका छन । बिनाकारण पक्राउ गरेका भन्दै कठायतले सुर्खेत जिप्रका हिरासतमा अनसन सुरू गरेका हुन । अखिल क्रान्तिकारीका नेता समेत रहेका

नवराज सिलवाल भन्छन् -म फरार छैन

काठमाडौं– एमाले सांसद नवराज सिलवालले आफू फरार अभियुक्त नभएको दाबी गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले-माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकमा सहभागी भएका सिलवालले ट्विटमार्फत यस्तो दाबी गरेका हुन्। तथ्यलाई बंग्याएर आफूविरुद्ध

मोहन वैद्य भन्छन् – प्रचण्ड र बाबुरामले क्रान्तिको खिल्ली उडाए

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड र बाबुराम भटरार्इले जनयुद्भकाे खिल्ली उडाएकाे बताएका छन । बैदयले भरतपुरकाे एक कार्यक्रममा संबाेधन गर्दै प्रचण्ड र बाबुराम क्रान्तिकाे नाममा खिल्ली उडाएकाे बताए ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

अखिल क्रान्तिकारीले गर्‍यो यस्तो अाग्रह सहित शैक्षिक हड्‍ताल

काठमाडौं। नेरास्वविययु (क्रान्तिकारी) भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो । यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर

चौधरी हिरासतमा,सिलवाल हात हल्लाउँदै सांसद भवनमा

सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् ।  प्रहरीकाे खाेजी सुचिमा रहेका पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल अाज एक्कासी संसद भवनमा देखिएका हुन् । एमाले र माओवादीका सांसदहरुको संयुक्त