राजनीति Archive
प्रधानमन्त्री ओलीलाई संसदमा तीन चौथाइ विश्वासको मत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदबाट झन्डै तीन चौथाइ मत प्राप्त गरेका छन्। संसदमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले पक्षमा २ सय
मुख्यमन्त्री नै भन्छन्: सबै सरकारी कार्यालय माफियाको कब्जामा
भक्तपुर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताएका छन् । आइतवार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए
गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’
काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी शर्मा ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि क्वान बन्ने नाममा ओलीले

बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका अनौठा तर्क
बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद
गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई
सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको आजको
यी हुन् महरा !
काठमाडौं । शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निरन्तर लाभको पदमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा दस बर्षबीचमा तीन पटक उप–प्रधानमन्त्री र ६ पटक मन्त्री भए । एकपछि अर्को
आज सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो

ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्रास
कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि
माओवादी केन्द्रसँग एकता नगर्दै फुटको संघारमा एमाले
माअाेवादी केन्द्रसँग एकता गरेर अझ ठूलाे पार्टी बन्न खाेजेकाे नेकपा एमाले अहिले फुटकाे संघारमा पुगेकाे छ । पार्टीभित्रकाे अन्तरविराेध भुसकाे अागाे झै खतरानाक ढंंगले सल्किएकाे छ । खासगरी अध्यक्ष केपी अाेलीकाे मनाेमानीप्रति एमालेमा तीब्र असुन्तुष्टि बढेकाे

डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..
डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती

