राजनीति Archive

नेकपाले सुरु गर्यो तीन महिने जागरण तथा भण्डाफोर अभियान
नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे । साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे

भारतीय‘रअ’का एजेन्टले कब्जा गरेको जमिनमा नेकपाको झण्डा
भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । जिल्लाको कानेपोखरी गाउँपालि ४ स्थित रमाइलाेमा आइतरानी लिम्बुको ३९ बिगाहा जमिन धरानका अशोक अग्रवालले ललाईफकाई हडपेकाे भन्दै नेकपाले कब्जामा लिएको हो । लिम्बु मानसिक रुपमा अवस्था

जब ओलीले चर्को स्वरमा ‘‘भारत भाग्य विधाता जय हे‘’ भन्दै भारतीय राष्ट्रिय गान गाए….
नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा नगएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै तारिफ भयो । राष्ट्रवादी नेता भन्दै केही सामाजिक प्रयोगकर्तादेखि मिडियामा ओलीको तारिफ भयो । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राजदूतावासले आयोजना गरेको

प्रदेश सरकारको लागि मिल्यो वाम गठबन्धनको भागबन्डा
वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले

अँध्यारोमा यस्तो ब्रह्मलुट ? भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक
शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् । मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा

मुख्यमन्त्री बन्न नेताहरूको यस्तो रस्साकस्सी
मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन्। सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन्। एमालेबाट

एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्ष ?
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई

यी हुन प्रचण्ड र ओलीले टुंग्याएका मुख्यमन्त्री (नामसहित)
एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ । गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो । प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा

रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारी खारेज
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं ४ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए

यी हुन वृद्ध भत्ता पाउँने शिर्ष नेताहरू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग गर्दै भने ‘ शेरबहादुरजी त सासद हुँदै हुनुहुन्छ के हतार भएको हो उहाँलाई रु उहाँले सत्तारी भएपनि पाइहाल्नु हुन्छ(वृद्धभत्ता),