राजनीति Archive

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् ।  प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत

मेयर/उपमेयरको यस्ताे विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?

नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् । स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका

राजधानीमै रहेर पनि किन आएनन् शक्ति बस्नेत जाजरकोटीहरुको जमघटमा ?

जिल्लाको परिचयलाई बदल्ने उद्देश्य राखेर शुक्रवार अनामनगरस्थित संवाद डबलीमा जाजरकोटीहरुको ठूलै जमघट भयो तर, उक्त जमघटमा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत भने उपस्थित भएनन् । जनताको अवस्था परिवर्तनका लागि जिल्लाको परिचय बदल्ने आयोजित उक्त जाजरकोटी जमघट

मेयर सिपी घर्तीको गर्जन योजना हामीसंग छन् तपाईहरु मात्र साथ दिनुस

जाजरकोट अनेकौँ संभावना बोकेको जिल्ला भएको कारण अब गफ चुटेर बस्नु भन्दा काम गर्न तिर उन्मुख हुनुपर्ने बताएका छन । भेरी नगरपालिकाका मेयर घर्तिले अब हरेकलाई जाजरकोट प्रतिको बुझाई बदल्न लागि पर्नु पर्ने धारण राखे ।

बरु हातमा हत्कडी लगाइयोस जनतासामु गरेका बाचा एकएक पुरा गर्छु – सिंह

जाजरकोट प्रदेश सभा क बाट निर्वाचीत गणेश प्रसाद सिंहले जनता सामु गरेको बाचा कुनैपनि हालतमा नभुल्ने बताएका छन । उनले जाजरकोटी जनताकै लडदालडदै बरु हातमा हत्कडी र टाउका मृत्युको कफन बाँधीयोस सर्त पुरा गर्न पछाडी नर्फकने

गर्जिए राजधानीमा जाजरकोटका अगुवाहरु

जाजरकोटका अगुवा तथा बुद्धिजिवीहरुले जाजरकोट प्रचारमा भएको जस्तो महामारीको केन्द्रमात्रै नरहेको बताएका छन । उनिहरुले जाजरकोट अनकौँ संभावनाहरुको खानी भएको बताएका छन ।  शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको

कांग्रेस बैठकमा कसले के भने ?

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार

वाम रणनीति : पर्ख र हेरकाे स्थितिमा

सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा वाम गठबन्धनले ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने भएको छ। प्रक्रिया अगाडि बढाउने विषयमा स्वीकृति दिएको गठबन्धनले तोकिएका राजधानी र नियुक्त भएका प्रदेश प्रमुखको विषयमा

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन