राजनीति Archive

नेकपाका दुर्इ पोलिटब्यूरो सदस्य धमला र कार्कीलाई यसरी पक्राउ गरी वेपत्ता पारियो
प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीर र मोहन कार्की जीवन्तलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक
कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी
समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन । कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले

भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो, भूमिव्यवस्था मन्त्रालय’
सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब कृषि र भूमि व्यवस्था मन्त्रालय अलग–अलग अस्तित्वमा आएका छन् ।
पाकिस्तानको चुनावः २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय
क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर
अन्ततः झुक्यो सरकार ! डा.केसीसँग गर्यो ९ बुँदे सहमति
सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म
डा. गोविन्द केसीलार्इ चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गरेका हुन । आफ्नो आग्रह डा

मोदी भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको खबर छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न
स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी

‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’- अधिकारकर्मी पहाडी
मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन् । डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि
समस्या समाधान गर्न संविधान संशोधन आवश्यकः उपप्रधानमन्त्री यादब
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताएका छन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादबले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक

