राजनीति Archive

अर्को साता बिम्स्टेक, यस्तो छ सम्मेलनको तयारी
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि
प्रधानमन्त्री कार्यालयमै आर्थिक अनियमितता
आर्थिक मितव्ययितामा जोड दिइरहेका प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो ।
प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, कसरी पाक्छ खाना ?
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी
नेकपाको जनबर्गिय संगठनमा भाँडभैलो,कणार्ली प्रदेशमा त झन रोइलैरोइलो
एमाले माओवादीबीच पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । जनबर्गिय संगठन बिघटन हुदै गर्दा केन्द्रदेखि प्रदेश, जिल्लासम्मा बिवाद छताछुल्ल भएको छ । बिशेष गरी संगठनको संरचना र
पाकिस्तानमा पूर्व क्रिकेटर खान २२ औं प्रधानमन्त्रीमा निर्वाचित
एजेन्सी– पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् । पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् । निर्वाचनमा

अन्ततः मानव अधिकारको गाडीबाट खोसेर ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गर्याे
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । लगातार ५ घण्टाको धर्नापछि प्रहरीले राति ९ बजे अदालत परिसरबाटै प्रकाण्डलाई राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट खोसेर गरिफ्तार गरेको हो । करिब ७/८ सयको संख्यामा खटिएको

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा,
‘रअ’को कार्यक्रममा यी नेताहरू सुटुक्क पुगेपछि…
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको सन्देश

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई
सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको
सिंहदरबारभित्रै कुटाकुट उपसचिवमाथि अक्रमण
देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट

