राजनीति Archive

माग सुनुवाई नगरेको भन्दै कोहलपुरको नगर शिक्षाशाखामा बिद्यार्थीहरुले लगाए ताला
काेहलपुर ,बाँके आफना मागहरु प्रति बिद्यालय प्रशासन लाचार भएको भन्दै संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाकाे नगर शिक्षाशाखामा तालाबन्धी गरेका छन । उनिहरुले ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने
शहरीमन्त्री ईस्तियाक राईको गुनाशो शिलालेखमा समेत राजनीतिक जुहारी शुरू भयो
शिलालेख राजनितिक कुरा जोडियो भन्दा अनौठा लाग्ला तर नेपालमा त्यस्तै भैरहेको बताइएकाे छ । सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बाँकेका विभिन्न स्थानमा २२ वटा शिलालेख तयार गर्न लाग्दा अन्य राजनीतिक पार्टीले विवाद खडा गरेकाे गुनाशाे

आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसरी मनाईंदैछ नेपालमा
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर

विप्लवप्रति लचक बन्दै सरकार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो। आपराधिक र विध्वंसात्मक गतिविधिमा

नेपाल र चीनबीच ऐतिहासिक परवाहन सम्झौता
काठमाडौंँ – नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ

बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत
गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा भव्य स्वागत गरेको छ। बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। सिन्ह्वाले पठाएका तस्बिरमा

नेपाल वायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि क्याप्टेन लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकासा, बेखबर राष्ट्र बैंक
काठमाडौं ,व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण

१७ वर्षपछि फर्कियो उ बेला माओवादी द्वन्द्वदले खोसेको खुसी
रोल्पा – ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका
अखिल(क्रान्तिकारी)का पूर्वअध्यक्ष न्यौपानेका छोराछोरी सरकारी बिद्यालयमा
अखिल(क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । न्यौपानेले एक छोरा र एक छोरीलाई आइतबार कोहलपुर नगरपालिका – १ स्थित कृष्ण माध्यामिक विद्यालयमा भर्ना गरेका हुन् । कोहलपुरको एक निजि विद्यालयमा

