राजनीति Archive

नतिजा नआउँदै प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्टाटसमा उल्लेख गरेका छन्, ‘भारतका

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं ,भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्‍विटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचन २०१९ मा विशाल चुनावी जितका लागि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी

एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले

उत्पीडित बर्ग र जातीका नेतृत्वको बैचारिक कन्फ्युजन !

हरेक जातीय मुक्ति आन्दोलन बैचारिक स्पष्टता बिना सम्भब भएको इतिहास कहीं कतैपनी सफलतामा पुगेको इतिहास छैन । बरु इतिहासमा त्यस्ता समस्या देखापरेको देखिन्छ । उत्पीडित जाति र बर्गलाई हतियार बनाएर राजनीति स्वार्थ सिद्ध गरेको पाइन्छ ।

जटिल जनता, कुटिल नेता

‘म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले

प्रहरीको गोली लागी विप्लब नेकपाका कार्यकर्ताको मृत्यु

काठमाण्डौ, भोजपुरमा विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तको प्रहरीको गोली लागी मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट

नेकपाका केन्द्रीय सदस्य असल खड्का रिहा लगत्तै पुनः गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन: गिरफ्तार गरेको छ । चन्द्र बहादुर खड्का ‘असल’लाई वैशाख ७ गते दाङको तुल्सिपुरबाट गिरफ्तार गरेको थियो । सर्वोच्च अदालतमा परेको

बिप्लव नेकपाका भेरी ब्युरो इन्चार्ज शितलसहितका नेताहरु गिरफतार

सुर्खेत,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली शितल  सहितका अन्य दुइ नेता पक्राउ परेका छन । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपा विप्लवका भेरि ब्युरो ईन्चार्ज बल बहादुर वली (शितल

जीवन्तलाइ ३ दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं जनवर्गीय संगठनका इन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । सोमबार बन्दी प्रत्यक्षीकरणको रिट माथी भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता

कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे  हो । कुसेन्युजको  कुराकानीमा