राजनीति Archive

कश्मीर विवादमा चिनको आपत्ती
एजेन्सी,पइचिङ जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै भेटियो बम
काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट

धनगढी बमकाण्डका घाइते सेरेलालाई अस्पतालबाटै हिरासतमा लगियो
धनगढी , धनगढीमा साउन २ गते भएको बम विस्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले मंगलबार अस्पतालबाट हिरासतमा लिएको छ। धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विष्फोटपछि घाइते सेरेलालाई प्रहरीले अस्पतालबाट हिरासतमा लिएको हो । सरकारद्वारा प्रतिबन्धित

जुनेली बज्यैको आँसु र समृद्धीको बाकस
जबजब धर्तीमा जिबको उत्पादन भयो जसले बाँच्नको लागि सघर्ष देख्यो र खोज अनुसन्धान गर्दै सत्य तथ्यतामा जीवनकाल बाच्ने आधार देख्यो । त्यो सचेत मानव रूपमा मानबको उत्पती भयो । जसले गाँस,बाँस,कपासका लागि संघर्ष गर्यो जो त्यही
आफना नेतालाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने नेकपा झापाको चेतावनी
झापा, नेपाल कम्युनिस्ट पार्टी झपाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गैरन्यायिक रूपमा अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे सरकारको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी सेक्रेटरी मनिसले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो

हामी लम्पट थियौँ र छौँ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ …
दोश्रो विश्व युद्धताका कोरियन नागरिक माथि भएको उत्पीडन र जापानिज कम्पनिले गरेको शोषणको सोध भर्ना दाबी गर्दै , जापान माथि अहिले प्रश्न उठिरहेका छन । यही कारण तिक्तता बढीरहेको छ । भेनेजुएलामा भएको जनसंघर्षमा आफ्ना कम्पनिलाई

राजेन्द्र महत्तो सहित ८ जनाको नागरिकता खारेज
काठमाडाैं,सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो । विन्दे

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीका साथमा

नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको
उपनिर्वाचन मंसिरमा हुने पक्का
काठमाडाैँ,निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही

