राजनीति Archive

महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन्

अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने

मानव सभ्यता विरुद्ध पुँजीवाद

एक महिना अघि विश्वभर तरङ्ग पैदा हुने समाचार बाहिर आयो । दक्षिण अमेरिका स्थित अमेजन जङ्गलमा भएको आगलागी बारे । र अमेजन जङ्गलमा भएको पछिल्लो दशकहरुमा तिब्रोत्तर रुपमा भएको जङ्गल फडानी बारे र यो जङ्गलसङ्ग जोडिएका

सिस्‍नुपानीको व्यंग्य-एउटा घाँटी दुइटा मुख प्रचण्ड र ओलीको

काठमाडौं, सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ। देउसीमा सरकारकाे कडा ब्यङग्य गरिएकाे छ । त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाइ ब्यङग्य गरिएकाे छ । त्यस्तै   यस

यस्तो लागिरहेछ साच्चै नै हिरासत मानव बधशाला हुन्

मानिस एक सामाजिक प्राणी हो । त्यसैले समाजको सबै पक्षहरुप्रती उसको सरोकार हुन्छ । यहि प्रवृति ममा पनि हुनु कुनै अनौठो कुरा भएन । बरु आवश्यक पनि थियो । यहि आवस्यकता पुर्ती गर्ने मनसायबाट म सुन्दर

यसकारण बालुवाटारमा ओली र प्रचण्ड बिच ‘वान टु वान’ वार्ता

काठमाडौं, प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

काठमाडौं, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ ।तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा

शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : कोइराला

काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

चितवन, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले चितवनमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने

प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग भेटवार्ता गर्ने

काठमाडौं,असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आफ्ना पाकिस्तानी र बंगलादेशी समकक्षीसँग अलग(अलग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय