राजनीति Archive

नेपाली भू–भाग हडप्दै भारत,चुपचाप नेपाल सरकार !
काठमाडौं,भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेसंगै विवाद सतहमा आएको हाे । भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत
समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !
सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण

यसकारण अध्यक्ष थापा कोहलपुर आउदै
बाँके, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कार्तिक २० गते कोहलपुर आउने भएका छन् ।उपनिर्बाचन अन्तर्गत बांकेको कोहलपुर नगरपालिका वडा. नं. ६ अन्तर्गत बुद्ध चोकमा हुन लागेको चुनाबि सभालाई सम्बोधन गर्न थापा कोहलपुर आउन लागेको उक्त

बाँके र बर्दीयालाई कर्णालीमा गाभ्नुको बिकल्प छैन – अध्यक्ष बैश्य
नेपालगन्ज,बाँके,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने बताएका छन । आज नेपालगन्ज उद्योगबाणिज्य संघको सभाहलमा अध्यक्ष प्रचन्ड बिशेष भेटघाट आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले पायक पर्ने ठाउँमा प्रदेश राजधानी हुनुपर्ने जिकिर

जब प्रचण्डले हिन्दीमा उखान हालेर नेकपामा आउन राणालाई दिए निम्तो(भिडियाे सहित)
नेपालगन्ज,बाँके, नेकपाका अध्यक्ष प्रचण्डले नेपालगन्ज पुगेर नेपालगन्ज एकताको प्रतिक शहर भएको बताएका छन । बिभिन्न जात धर्मालम्बीहरुको बसोबास रहेको शहर नेपालगन्ज एकताको शहर भएको बताए । नेकपा बाँकेद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री
प्रचण्डका अगाडि नेपालगञ्जका मेयरको चेतावनी,बाँके र बर्दीयालाई कर्णालीमा गाभीयोस
नेपालगञ्ज,बाँके उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले बाँके बर्दीयालाई कर्णाली प्रदेशमा नगाभे कडा आन्दोलन गर्ने बताएका छन । नेपालगन्ज नेकपाद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै मेयर राणाले बाँके र बर्दीयालाई अनुकुल कर्णाली प्रदेश हुने भन्दै त्यसमा नगाभे कडा
ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
बाँके,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने बताएका हुन्
नेपालगन्ज पुगेर प्रचण्डले भने माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन्। पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता
एकाबिहानै प्रचण्ड पुगे नेपालगन्ज,आजै दाङ जाने
बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन् । नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आएका हुन

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण
काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश

