राजनीति Archive

त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज

विप्लव नेकपाका बाँके जनसरकार प्रमुख शाही रिहा
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी
डियर कामरेडः कमैया बाबाको पीडाले जन्माएको ‘बिद्रोह’
सपनाको यो यात्रा अहिले पनि तेजाव गतिमा छ । निजि सम्पतीका नाममा यहि शरीर र केहिथान सन्तान बाहेक अरु क्वै छैनन् । अरे मेयर साप यो सत्य होला त ? मेरो प्रश्न अगाडि तेर्सिन्छन । कमैयाको
नारी दिवस र महिला अधिकारका कुरा
आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । हुनत यसो भनिरहदा महिला अधिकारको कुराले कति सार्थकता पायो भन्ने बिषयको पनि

८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवसबारे
समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ । लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा,

आज अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं,मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम
अध्यक्ष शाहीमाथिको प्रहरी दुर्व्यवहार आपतिजनक- अखिल क्रान्तिकारी
कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का बाँके जिल्ला अध्यक्ष डिबि शाही माथि गरिएको प्रहरी दुब्र्यवहार प्रति आपत्ति जनाएको छ । विहिवार संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्दले एक विज्ञप्ति जारी

विद्रोही नेकपाद्धारा जाजरकोटमा खुला जनसभा सम्पन्न
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।शुक्रवार अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एउटा खुला सभा कार्यक्रम सम्पन्न गरेको छ । भेरी-कर्णाली

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद
काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका

गच्छदारका ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडाैँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार ती नेताको

