राजनीति Archive

पार्टी फुटाउन मिल्ने अध्यादेशलाई कांग्रेसले भन्यो बेमौसमी बाजा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक सचिवालय बैठक
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साढे पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धी
पूर्व माओवादीका सबै मन्त्रीहरु किन पुगे प्रचण्ड निवासमा ?
काठमाडाैँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन् । माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका

अब केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने
काठमाडौं, सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन

गगन थापाको प्रधानमन्त्रीलाई सुझाव,आँखा र कान परीक्षण गर्नुस
काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्। पत्रकार, नागरिक र प्रहरीबारे प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा विवादास्पद अभिव्यक्ति दिएपछि थापाले

पचालझरनामा कोरोना रोकथामका लागि नेकपाले स्पेशल टास्क फोर्स गठन गर्ने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा नेकपाले कोरोना महामारी रोकथामका लागि युवा परिचालन गर्ने भएको छ । लकडाउन अबधीभर पालिकाका आफना नेता तथा कार्यकर्ताहरुको स्पेशल फाेर्स गठन गरि परिचालन गर्ने भएको हो । नेकपाका जिल्ला सचिब नगेन्द्र शाही

सरकार जनताकाे अभिभावक बन्र सकेन: अध्यक्ष राणा
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पिडा नसुनेर जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो

अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन्, रडाको मच्चिएको नठान्नुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुकलाई त्राण दिन अर्थतन्त्रको पुनरुत्थानको प्याकेज ल्याउने घोषणा गरेका छन् । नयाँ वर्षको बिहानीमा देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।
कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको

