राजनीति Archive

जनमत पार्टी बाँकेद्वारा नागरिकता विधेयक विरुद्ध बिरोध प्रदर्शन जारी
नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेको डुडवा गाउँपालिका समितिको अगुवाईमा डुडुवाको बेतहनी चौकमा नागरिकता विधेयक विरुद्ध बिरोध कोणसभा गरेको छ। गाउँ केन्द्रित एंव जनसम्पर्क कार्यक्रम अन्तरगत आज विहान ११ बजेदेखि उक्त विधेयक विरुद्ध बिरोध कोणसभा गरेको हो
खुमलटारको निष्कर्ष : जति घुर्की लगाए पनि ओलीले एक पद छाड्नै पर्छ
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । आज (सोमबार) अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा आफू पक्षीय स्थायी कमिटी सदस्यहरुसँग पार्टीभित्रको विवाद
प्रचण्डपक्षीय नेताहरूको बैठक खुमलटारमा, गृहमन्त्री थापा र भट्ट गएनन्
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा

नेकपा स्थायी समिति बैठक सातौं पटक स्थगित
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका

कोहलपुरको ६ विघा जग्गा विप्लव नेकपाद्वारा कब्जाको घोषणा
कोहलपुर, बाँके पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ। विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले राखे मंसिरमा महाधिवेशन प्रस्ताव
काठमाडौं, पार्टीभित्र देखिएको विवादको गाँडो फुकाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पनि उपलब्धीबिहीन बन्न पुगेको छ । शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले

नेकपा सचिवालय बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल

आफ्ना नेतालाई विनाकरण गिरफ्तार गरेको भन्दै युवा संगठनको आपत्ति
काठमाडौँ, विप्लवले नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवार सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना कहरले

नेकपा सचिवालय बैठक ३ बजे बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीभित्रको आन्तरिक विवादको गाँठो फुकाउने उद्देश्यनका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा

नेकपा स्थायी कमिटी बैठक चौथोपटक स्थगित
पटक पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पर्सी आइतबारसम्मका लागि सरेको हो। दिउँसो स्थायी कमिटी बैठक बस्ने भएपछि आज बिहान अध्यक्षद्वय केपी

