राजनीति Archive

उपमहानगरपालिकाका कारण डेढ करोड फ्रिजः पूर्वमन्त्री राई

बाँके ,पुर्वमन्त्री तथा बाँके क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद मोहम्मद इस्तिायक राइले नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पुर्वमन्त्री राइले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजनागरी उपमहानगरपालिकाको विज्ञप्तीले नगरबासीलाई थप

१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको

नेकपाको बिवाद समाधान कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष

कांग्रेसमा प्रवेश गरेकाहरु पुन ; नेकपामा फर्किए, देउखुरीको मुसोटमा भब्य स्वागत

देउखुरी, नेकपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले विकास र समृद्धि संग जनतालाई जोड्न पार्टी कमिटी परिचालित हुनुपर्ने बताएका छन् ।   नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ३ वडा

केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदलको प्रतिवेदनमा छलफल गर्दै

काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज छलफलगर्दै छन।प्रतिवेदनमाथि आइतबार नै छलफल गर्ने कार्यक्रम रहे पनि अध्ययन गर्न बाँकी रहेको भन्दै आजका लागि तय भएको हो। सोहीअनुसार दुवै

ट्रम्पकी दिदीले भनिन्, मेरो भाई फटाहा र धोकेबाज छ

एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको जानकारी गराएकी छन। म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन्। गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी

गुर्भाकोटमा बिभिन्न पार्टी परित्याग गरेर ७५ जना नेकपा प्रवेश

सुर्खेत, गुर्भाकोट नगरपालिका  ७५ जनाले बिभिन्न पार्टी परित्याग गरेर नेकपा प्रबेश गरेका छन । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि पूर्व वडा सदस्य भद्र बहादुर सुनार, भिम बहादुर घर्ती, प्रकाश भाट, मिन बहादुर परियार, कृष्ण परियार, चन्दन परियार लगायत

कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन

फिनल्यान्डकी ३४ बर्षिया प्रधानमन्त्री मरिन सोसल डेमोक्र्याटको अध्यक्ष चयन

एजेन्सी, फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएकी छिन् । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले

विकास निमार्ण गर्दा पार्टी र सांसदहरूलाई जाेड्नु पर्छ : सांसद शर्मा

देउखुरी, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले नयाँ योजना निर्माण र कार्यान्वयनमा पार्टी पंक्तिलाई जोडेर सामुहिकताको अभ्यास राम्रो हुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगरकमिटिको बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत