राजनीति Archive

ओली प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको

अध्यक्षद्वय ओली र दाहाल बीच भेटवार्ता जारी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । केहि समयदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले बताएको छ । भेटमा दुई अध्यक्षहरुबीच शुक्रबार

१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ

काठमाडाैँ, बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई

क्याबिनेटमा माया प्रेमका कुरा

काठमाडौं,केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टर सा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने,

कोरोना संक्रमण बढेपछि छिन्चु बजार सिल

सुर्खेत, कोरोना संक्रमणको दर बढेपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो । मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना पोजेटिभ

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मंगलबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोइरालामा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

पूर्व, पश्चिम रेलमार्गको ठेक्का रद्ध

काठमाडौं, पूर्व, पश्चिम रेलमार्गको काँक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्ध भएको छ ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । सरकारले रेलमार्ग निर्माणको लागि जग्गाको मुआब्जा वितरण

राष्ट्रिय युवा संघ बारेकोटले वडापालिका स्तरिय समितीको टुङ्गो लगायो

सुर्खेत, राष्ट्रिय युवा संघ जाजरकोट बारेकोट गाउँपालिकाले वडापालिका स्तरिय युवा संघ समितीको टुङ्गो लगाएको छ। बारेकोट गाउँपालिका भित्रका ९ वटै वडापालिकाको राष्ट्रिय युवा संघ गठन गर्नेकार्य सम्पन्न गरेको हो। एकजना संयोजक ,एक जना सह संयोजक र