राजनीति Archive

बाँकेको राष्ट्रिय युवा संघको स्थानिय नेतृत्वमा नयाँ अनुहार
बाँके कोहलपुर, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ बाँकेले समायोजनको टुङ्गो लगाए संगै जिल्ला र स्थानिय स्तरमा नेतृत्वका नयाँ अनूहारहरु देखिएका छन् । मंगलबार समायोजनको टुङ्गो लगाए संगै कोहलपुर नगरपालिकको जिम्मेवारी

माधव नेपाल समूहले दियो कर्णालीमा बन्ने मन्त्रीको नाम
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति जुटेसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम सिफरिस गरेको छ । मंगलबार सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र संसदीय

मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि

मुख्यमन्त्री शाही विरूद्धको हस्ताक्षर फिर्ता गराउने तयारी
काठमाण्डौ, कर्णाली प्रदेश ने क पाका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरूद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न केन्द्रले पहल चालेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले
बाबुराम भट्टराई भन्छन्- आफुले भ्रष्टचारको कुरा बाहिर बोलेपछि ठुलो कम्पन आयो
वीरगन्ज, जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् ।सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी

प्रमुख सचेतक शाह पदमुक्त
सुर्खेत,कर्णाली प्रदेशका माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता एवं माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त
ओली-प्रचण्ड भेट : मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै

आचार्यको सभापतित्वमा गठन भयो ११ सदस्यीय सुनसरी काठमाडौं काँग्रेस सम्पर्क समिति
काठमाडौं, आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ । नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द पण्डित ,

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेकपामा दुर्घटनाको खतरा
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई फेरी ब्युताएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा

